जीवन रुपान्तरणका अभियन्ता नरबहादुर कार्कीले ठेकेदारले महिनौ काम गरेको ज्याला नदिएर ठगिएका जाजरकोट जिल्लाको दशेरा र कार्कीगाउँका २६ मजदुरहरुलाई घरखर्च दिएर घर पठाएका छन । तस्वीर नरबहादुर कार्कीको फेसवुकवाट
राराखबर । २०७४, ३ आश्विन मंगलवार